Poze Haioase

Added: Feb 2, 2008

From: ananepalnews

Duration: 1:23

आज मुलुकका ६८ जिल्लामा जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकाहरूलाई निःशुल्क पोलियो थोपा खुवाइंदै छ । हरेक वर्ष दुई पटक आयोजना हुने पोलियो थोपा अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम आज र भोलि दुई दिनसम्म चल्नेछ । ANA २०६४ माघ १९ ।

Channel: News

Tags: ana  at  breaking  com  door  first  from  happenings  intenet  nepal  nepal's  nepalnews  news  step  television.  your 


Rating: ( ratings)    Views: 16    Comments: 0